भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन



हाम्रो इकोनोमि

 

भारतीय पूर्वअर्थ मन्त्री अरुण जेट्लीको निधन भएको छ ।अखिल भारत आर्युविज्ञान संस्थान (एआईआईएमएस) अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।

लामो समयदेखि बिमारी रहेका जेट्लीको नेपाली समयअनुसार १२ः२२ मा निधन भएको हो । उनलाई १५ दिन अघि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । जेट्ली नरेन्द्र मोदी सरकारको अघिल्लो कार्यकालका अर्थमन्त्री थिए । भने यस पटक सांसद पनि थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...