पुडासैनी मृत्यु प्रकरणमा छानबिन गर्न दिऔं : रेणु दाहाल



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सम्बन्ध र सरोकार नभएका उच्च राजनीतिक नेतादेखि आफ्नै पनि मानाहानी हुने कामको भत्र्सना गरेकी छन् ।

विहीबार एक विज्ञप्ति जारी गर्दै उनले हत्या प्रकरणको छानबिन, त्यसको न्यायीक काम जिम्मेवार निकायबाट भइरहेका कारणले अनुसन्धानमा प्रभावित हुने तथा घटनामा कुनै सम्बन्ध नभएका राजनीतिक व्यक्तिलाई मुछ्नु राम्रो नहुने जनाएकी हुन् ।

विभिन्न व्यक्ति र सामाजिक सञ्जालमाफर्त भएका त्यस्ता गतिविधिको लहडलाई विश्वास नगर्न अपिल गरेकी उनले उक्त घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने जनाउँदै निर्दोष नफस्ने र दोषी नउम्कने वातावरण हुनुपर्ने जिकीर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...