बहिनि रुँदै मिडियामा,अर्कै संग भाउजु पल्केर मेरो दाइलाई मारिन [भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

आज भन्दा ३ दिन अगाडी शनिवार एक व्यक्ति सम्पर्क विहिन हुन्छन, उदयपुर जिल्ला कटारै नगरपालिका २ का वर्षा ३३ हरि खड्का एकाएक शनिवार देखि बेपत्ता हुन्छन | दिन बित्छ तर उनि सम्पर्कमा आउदैनन् | खोज्दै जादा कुहिएको, किरा परेको र गनाएको अवस्था मा एक झाडीको उनको लास फेला पर्छ | हत्या कस्ले गर्यो र केका लागि गर्यो भन्ने बिषय रहस्यात्मक भनेको छ |

यो घटना काठमाडौं च्याखेलमा घटेको हो | काठमाडौं बालकुमारी च्याखेल नजिकै एउटा मृत लास भेटियो र उक्त लास दयपुर जिल्ला कटारै नगरपालिका २ का वर्षा ३३ हरि खड्का को थियो र लास फेला परिसकेपछी पोष्टमार्टम को लागि पुलिसले हस्पिटल लिएर गयो र हरि खड्का कै श्रीमती लाइ सोधपुछ को लागि प्रहरीले नियन्त्रण मा लियो, संगै अन्य दुईजना व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रण लिएको छ | मृतककी (हरि खड्का) बहिनीलाई यस बटनाको बारेमा सोधपुछ गर्दा उनले उनले भन्छिन भाउजुले दाइलाई पहिले देखिनै कुट्ने,पिट्ने र गालि गर्ने जस्ता क्रियाकलापहरु र आफुले पनि धेरै पटक छुट्याएको र दाइलाई निर्घात कुटिरहेको र पर पुरुष संग लागेर दाइलाई आफ्नै भाउजुले मारे*को हो भन्दै बताउछिन् अनि उनका आफ्ना आफन्तहरुले पनि त्यहि भाउजुले प्रहरी खड्काकै श्रीमतीले मा*रेको,ह*त्या गरेको हो भन्ने आरोप लगाइरहेका छन् |

तर यो घटना कसले घटाएको हो भन्ने कुरा रहस्यनै छ | प्रहरी प्रसासनले भाताए अनुसार अहिले सम्म यो घटना कसले गरेको हो भन्ने कुरा खुल्न सकेको भने छैन र प्रहरी प्रसासन यस घटनाको अनुसंधान गरिरको रहेको छ भने अनुसन्धानको लागि उनको श्रीमती अन्य दुई जनालाई नियन्त्रणमा लिएको कुरा खुलाएको छ | हामीले यो समाचार लाइट नेपाल युटुब च्यानल साभार गरेका हौ |

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...