राखी सावन्तले विवाह गर्छु भन्दै यी युवकसँग ४ करोड लिएको खुलासा



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री राखी सावन्त र युट्युबर दिपक कलाल विवाह बन्धनमा बाँधिने चर्चा चलेको धेरैको भएको छैन । तर राखीले दिपकसँग नभई अर्कै युवकसाग विवाह गरेपछि उनीहरुको चर्चा फेरि सुरु भएको छ । पछिल्ला दिनहरुमा उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि भने गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित भएका छन् ।

उनले विवाह गरेकोमा उनी भड्किइसकेका छन् । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भन्दै भिडियो राखेका छन् । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेर खुलासा गरेकी छिन् । यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड (भारु) लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...