विमान दुर्घटना हुँदा एउटै परिवारका ३ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिका फिलाडेल्फियाको पेन्सिलभेनियामा एक विमान घरसँग ठोक्किएर दुर्घटनामा परेको हो । विमानमा सवार भारतीय मूलका डाक्टर दम्पती र उनीहरुकी १९ महिनाकी छोरीको ज्यान गएको जनाइएको छ । ज्यान गुमाउनेहरुमा ६० वर्षीय डाक्टर जसवीर खुराना जो विमान चलाइरहेका थिए ।

उनकी पत्नी डाक्टर दिव्या सुब्रमणियन खुराना पनि रहेको बताइएको छ तर छोरीको नाम खुल्न सकेको छैन । फिलाडेल्फिया प्रहरीका अनुसार, शहर भन्दा केही भित्र विमान दुर्घटनामा परेको थियो । विमान दुर्घटनापछि एक युवकले फोन गरेर जानकारी दिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...