यस्तो हर्कतका कारण अजय देवगन र काजोलकी छोरी ट्रोलको शिकार



हाम्रो इकोनोमि

 

तपाईलाई बताऊ बलिउड स्टार हुन् वा स्टारकिड्स उनीहरु आफ्नै लुक्सका चर्चामा आउँछन् । अहिले अजय देवगन र काजोलकी छोरी नीसा ट्रोलको शिकार बनेकी छिन् । हुन त उनी यो भन्दा अघिपनि धेरै पटक ट्रोलको शिकार बनेकी छिन् ।

यहाँ सम्मकी पिता अजय देवगन समेत छोरीका नाममा ट्रोलको शिकार बन्न बाध्य छन् । अहिले न्यासाको मुम्बईको बान्द्रामा कही साथीहरुसँगको रमझम ट्रोलको शिकार बनेको छ । उनी त्यहाँ स्किन वा कपडा अर्थात फेशनका कारण ट्रोल बनेकी हैनन् त्यहाँ भने उनको एक्सप्रेशन ट्रोलको शिकार बनेको छ ।

पछिल्ला यी तस्वीरमा अजय र काजोलकी छोरी न्यासा साथीहरुका साथमा रेष्टुरेण्टको बाहिर निस्किदै गरेका हुन् । जसमा उनको अनुहारको एक्सप्रेशनलाई लिएर ट्रोल भएको छ । यहाँ उनी व्हाइट शर्ट ड्रेसमा छिन् । बर्षा भइरहेको थियो । उनी रेष्टुरेण्ट बाहिर निस्किन्छिन् । र जोडले कुधेर कारमा पुग्छिन् ।

यही बेलाको तस्वीरलाई लिएर एक सामाजिक सञ्जाल प्रयोग कर्ताले लेखे ‘अजय देवगनको फीमेल भर्जन ।’ अर्काले लेख ‘के यी रोइरहेकी त छैनन् ?’ त्यसमाथी नै धेरै प्रयोगकर्ताले लेखे ‘यी यसरी किन निस्किरहेकी छिन् कतै यीनलाई कसैले कुटेन ?’अर्का एक जनाले त लेखे बिचरी डराई रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...