प्रियका कार्कीका चलचित्र क्षेत्रमा दिन किन बिग्रिन थाले ?



हाम्रो इकोनोमि

 

केही वर्ष भयो चर्चित नायिका प्रियका कार्कीलाई पर्दामा देखिएको छैन । म्युजिक भिडियोमा राम्रैसँग जमेकी नायिका कार्कीका कमै फिल्म प्रदर्शनमा आएका छन् । उनका अभिनय रहेका चलचित्रको व्यापार पनि सोचे अनुरुप हुने गरेको छैन । उनी अहिले सामाजिक कार्यमा पनि उत्तिकै सहभागि हुँदै आइरहेकी छिन् ।

 

अहिले प्रश्न यो उठ्छ कि उनले चलचित्र नपाएको वा उनले चलचित्र नचाहेको ? फिल्म ‘हजार जुनीसम्म’मा प्रियंकाको पनि अभिनय छ तर पोस्टरमा उनको उपस्थिति देखिदैन ।

अभिनेता आर्यन सिग्देलको अपोजिट रोलमा भए पनि ट्रेलरमा समेत उनको उपस्थिति देखाइएको छैन । उनी फिल्मको प्रमोसनमा समेत देखिएकी छैनन् । सायद पोस्टर र ट्रेलरमा नअटाएको झोँक फेरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...