अष्ट्रेलिया पुगेपछि नायीका स्वस्तिमा खड्काको पनि यस्तो हट अबतार



हाम्रो इकोनोमि
 

कलाकार भएपछि चर्चामा आउनु सामान्य कुरा हो । यतिबेला नायीका स्वस्तिमा खड्का हट फोटो सुटले निकै चर्चामा आएकी छिन् । हालै उनी अष्ट्रेलियाको सिड्नी पुगेकी छिन् ।

 

फिल्म बुलबुल’को प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी नायिका स्वस्तिमाले आफ्नो बोल्ड फोटो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर सेयर गरेकी छिन् । अहिले उनको हट अबतार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । स्वस्तिमा खड्का एक नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा मोडेल हुन्। उनी सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...