बिहे पछि किन बढ्छ महिलाको हिप ?



हाम्रो इकोनोमि

 

सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन भएको स्विकार गर्छ । कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन् । विहेअघिको शारिरीक परिवर्तनलाई शंकाको रुपमा लिन नहुने चिकित्सकहरु बताउछन् । मानिसको जीवनमा यौ न सम्पर्क अपरिहार्य नभएपनि आवश्य चाँहि हो । बिवाह पछि मानिस नयाँ जिन्दगी सुरु हुन्छ ।

 

विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बद्लिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ? प्राय केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो । धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त रु यो कुरा यहाँ भनिनेछ । एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ ।

 

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुनेर तपाइँको होश उड्छ । यो सर्वे युनिभर्सिटी अफ लिड्स का सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो । यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो ।

कुन उमेर बढी आनन्दमयी ? यस्तो रहेछ तथ्य

अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको तुलनामा महिलाहरु बढी उमेरमा सेक्सको आनन्द भरपुर लिने गर्दछन् । यदि तपाई पनि यस्तै सोच्नु हुन्छ भने एकपटक एउटा ताजा अध्ययनमा नजर दौडाउनुस् । किनभने यो अध्ययनका अनुसार यस्तो हुँदैन, बरु कथा त्यसको उल्टो हुने गर्दछ ।

 

एटलान्टाको एउटा सेक्स टोय बनाउने कम्पनी ‘लभहनी’ ले गराएको अध्ययनअनुसार महिलाहरु पूरै जीवनकालमा सेक्सको सबैभन्दा बढी आनन्द २६ वर्षको उमेरमा लिने गर्दछन् । जबकि पुरुष ३२ वर्षको उमेरमा सबैभन्दा बढी यौन आनन्द लिने गर्दछन् ।

 

यो अध्ययनमा १ हजारलाई सहभागी गराइएको थियो । जसको उमेर १८ देखि ६५ वर्ष थियो । उनीहरुसँग आफ्नो जीवनमा सबैभन्दा बढी यौन आनन्द कुन उमेरमा लिइयो भन्ने प्रश्न सोधिएको थियो । अध्ययनले अहिलेसम्म रहँदै आएको मान्यतालाई ठिक उल्ट्याइदियो । अहिलेसम्म पुरुषले १८ वर्षको उमेर र महिलाहरुले ३५ वषएको उमेरमा बढी यौन आनन्द लिने गरेको मानिँदै आएको थियो ।

 

अध्ययनमा सहभागीहरुसँग सोधिएको थियो कि उनीहरुले आफ्नो कौमार्य कति वर्षको उमेरमा गुमाए ? कुन उमेरमा सबैभन्दा बढी सेक्स गरे ? कुन उमेरमा सबैभन्दा बढी यौन आनन्द प्राप्त गरे ? अध्ययनमा अधिकांश पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक सेक्स गरेको बताए भने महिलाहरुले १६ वर्षको उमेरमा कौमार्य गुमाएको बताए ।

 

अध्ययनका अनुसार पहिलोपटक सेक्स गरेपछि पुरुषहरुले आफ्नो बेस्ट सेक्सका लागि १५ वर्ष प्रतिक्षा गरेका थिए भने महिलाहरुले १० वर्षपछि बेस्ट सेक्सको अनुभव गरेका थिए । रिलेशनसीप एक्सपर्ट ट्रेसी काक्सका अनुसार अन्य सबै कुराजस्तै सेक्स पनि तपाई जति बढी गर्नुहुन्छ, त्यति नै बढी उत्तम हुँदै जान्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...