शिल्पा प्रहरीको नियन्त्रणमा, शिल्पालाई यस्तो सजाए दिँदै प्रहरी (भिडियो)



हाम्रो इकोनोमि

 

उनीहरु निकटका श्रोत भने यी दुबै कहाँ छन् केही बोल्न चाहँदैनन्। यी दुबैको खोजीमा सक्रिय काठमाडौँ प्रहरी परिसरका एक प्रहरी अधिकारीले उनीहरु हुनसक्ने सम्भावित सबै ठाउँमा पुग्दासमेत फेला नपरेको दाबी गरे।

निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध साउन ८ गते काठमाडौँ जिल्ला अदालतको अनुमतिमा महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ पुर्जी जारी ग¥यो।

छबिकी जेठी श्रीमती हेमा ओझले दुबैविरुद्ध दर्ता गरेको बहुविवाहको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी हुनु अघिल्लो दिनसम्म मिडियामा आइरहेका अनि मोबाइल अन नै रहेका उनीहरु पक्राउ पुर्जी जारी भएको दिनदेखि सम्पर्कविहीन छन्।

दुबैको मोवाइल स्विच अफ छ। प्रहरी गोजीमा पक्राउ पुर्जी बोकेर उनीहरु हुनसक्ने सम्भावित स्थानमा पुगिसकेको छ। तर, फेला पार्न सकेको छैन। श्रोतका अनुसार गत बुधबार शिल्पा भोजपुरी फिल्म जय शम्भुको सुटिङमा व्यस्त थिइन्।

त्यही दिन उनले फेसबुकमा सुटिङका दृश्यसमेत राखेकी थिइन्। त्यसपछि पनि उनी धेरै दिन सामाजिक सञ्जालमा एक्टिभ नै देखिएकी थिइन्। पक्राउ पुर्जी जारी भएको दोश्रो दिनदेखि शिल्पाको मोवाइल स्विच अफ भयो। छबिले त त्यही दिन मोवाइल स्विच अफ गरेका थिए।

 

उनीहरु निकटका श्रोत भने यी दुबै कहाँ छन् केही बोल्न चाहँदैनन्। यी दुबैको खोजीमा सक्रिय काठमाडौँ प्रहरी परिसरका एक प्रहरी अधिकारीले उनीहरु हुनसक्ने सम्भावित सबै ठाउँमा पुग्दासमेत फेला नपरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...