अध्यन भन्छ्, कुनै पनि महिलाको यस्तो अंगमा लगातार हेरिरहन मन पराउँछन पुरुषहरु



हाम्रो इकोनोमि

 

 

कुनै पनि उमेर समुहका पुरुषले महिलाहरुलाई गहिरोसँग हेर्नु नयाँ र फरक विषय होईन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने युवतीहरुलाई आँखाबाट ओझेल नभएसम्म हेर्ने गर्छन् । यसरी आखिर किन हेर्छन् त पुरुषहरु ? यसबारे अमेरिकी वैज्ञानिकहरुले निकै रोचक खुलासा गरेका छन् । आज हामी त्यसैका बारेमा चर्चा गर्न गइरहेका छौं ।

 

अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनको शोधकर्ताहरुको अनुसार पुरुषहरु महिलाको अनुहार र आँखामा सबैभन्दा कम हेर्ने गर्छन् । अक्सर केटाहरुले महिलाको वक्षस्थल र कमरको आसपास (पुठ्ठा) बढी हेर्ने गर्छन् । अझ पातलो कमर भएका महिलाहरुलाई पुरुष बढी हेर्ने कुरा पनि उक्त अध्ययनमा बताइएको छ ।

 

तपाईंलाई यो सुनेर आश्चर्य लाग्न सक्छ, पुरुष जस्तै महिलाहरु पनि अन्य महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारलाई नभएर शरीरका अन्य भागहरुलाई नै हेर्ने गर्छन् । यस अध्ययनमा शोधकर्ताहरुले ३६ पुरुष र २९ महिलाहरुलाई सहभागि गरेका थिए । यसरी अध्ययन गर्दा उनीहरुको शरीरमा आइ–ट्रेकिङ मेसिन जडान गरेका थिए ।

 

त्यसपछि उनीहरुलाई दुब्ली, सुडौल र औसत शरीर भएका महिलाहरुको १० वटा फोटो दिइएको थियो र उनीहरुले उक्त फोटोमा महिलाहरुको कुन अंगमा बढी हेर्छन् भनेर रेकर्ड गरिएको थियो । त्यसरी अध्ययन गर्दा उनीहरुले महिलाको वक्षस्थल र कमरको छेउको भागमा बढी हेर्ने बताइएको थियो । महिलाहरुले पनि उनिहरुको साथिसंगीको विशेष गरेर पोशाकमा धेरै ध्यान दिने गर्छन ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...