शारिरीक सम्पर्क गर्ने बेलामा किन महिलाहरुको आवाज निस्कन्छ ?



हाम्रो इकोनोमि

 

 

प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ ।

 

धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति पयले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् ।

 

sex first भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ ।लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए ।

 

त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...