सेनाकै ब्यारेकभित्रको ३ रोपनी जग्गा व्यक्तिको नाममा पास



हाम्रो इकोनोमि

 

 

नेपाली सेनाले भोगाधधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा किनबेच भएको छ। सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना र २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। उक्त जग्गा सेनले २०४५ सालमा अधिग्रहण गरेको थियो भन्ने खबर अन्नपूर्णपोस्ट दैनिकमा छ। सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन्।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...