कसरी बनाउन सकिन्छ आँखीभौं बाक्लो ? अपनाउनुहोस् यी उपायहरु



हाम्रो इकोनोमि

 

धरैजसो मानिसहरु आफु सुन्दर देखिन चाहन्छन् त्यसले त मानिसहरु आफ्नो सौन्दर्यतामा बढी ध्यान दिन्छन् ।

प्राय युवतीहरुले  आफ्नो सुन्दर अनुहारको लागि पहिला पातला आँखीभौं राख्दथे भने अहिले बाक्लो आँखीभौं चाहन्छन ।

तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन । तर यसमा चिन्तितको कुरा भने छैन ।

किनकी आँखीभौं मोटो बनाउन सकिनेछ त्यो पनि कुनै महँगो कस्मेटिक सामग्री बिना नै, कसरी बनाउन सकिन्छ आँखीभौं बाक्लो ? अपनाउनुहोस् यी उपायहरु :

१.अरण्डी तेलको प्रयोग:
अरण्डीको तेलमा प्रोटीन, भिटामिन, फ्याट्टी एसिड र एन्टीअक्सिडेन्ट हुन्छन् । जसको कारणले रौंलाई पोषण दिएर बढाउँछ ।

२.नरिवलको तेल:
नरिवलको तेलले पनि प्रोटीनका साथसाथै भिटामिन ई हुन्छन् । जसले गर्दा आँखीभौंलाई घना बनाएर कालो पनि बनाउन मदत गर्दछन् ।

३.कागतीको रस :
कागतीको रसमा फोलिक एसिडका साथसाथै भिटामिन सी र बी हुन्छन् अनि अनेकौं उपयोगी पोषक तत्व सो कारणले आँखीभौंलाई बाक्लो बनाउँदछ । कागतीको प्रयोग गर्दा भने घाममा निस्कनु हुदैन किनकी कागतीको रसले सूर्यको प्रकाशसँग मिसिँदा कपाललाई सुनौलो बनाइदिन्छ ।

तसर्थ अन्य जैतूनको तेल, प्याजको रस, अण्डाको पहेंलो भाग, मेथीको धूलो, घिउकुमारी र दूधले पनि आँखीभौंलाई घना बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...