हेटौँडाको भैरवडाँडामा एक युवतीको शव फेला



हाम्रो इकोनोमि

 

हेटौँडा ६ असार,हेटौँडा वडानम्बर १ भैरवडाँडामा एक युवतीको शव फेला परेको छ ।

भैरबडाडास्थीत भ्यु टावरबाट २ सय मिटर तल जंगलमा युवतीको शव आज विहान फेला परेको हो ।

अन्दाजी २०–२२ बर्षीया युवतीको पहीचान हुन सकेको छैन । शरीरमा रगतका छीटा देखीएको कुटपीट गरी बाटोबाट धकेली दीएको जस्तो देखीएको स्थानीय बासिन्दाले बताएका छन् ।

विहान ८ः३० बजेतीर स्थानीय वसिन्दाले शव देखेर प्रहरीलाई खबर गरेपछी अहीले मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमारसिंह सहीतको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...