चितवनमा भेटिए संसारमै नभएको अनौठो मान्छे, प्रहरीले देख्नेबित्तिकै च्याप समात्यो (भिडियो)



हाम्रो इकोनोमि

 

चितवनका फुर्साङ बम्जनको लुक्स देख्ने बित्तिकै सबैजना दँग पर्दछन् । उनको

रुप देखेर कति हेरेको हेरै हुन्छन् भने कति तर्सिन्छन् त कति डराएर भाग्दछन् । लागु औषधको कुलतमा परेर छोडेका फुर्साङले आफ्नो जीवनमा आफ्नै चाहनाअनुसार पुरा शरीर, मुख र कपालललाई अर्कै स्वरुप दिएका छन् ।

जीवनका केहि बर्ष लागु औषधको कुलतमा फसेर धेरै कुरा गुमाएका उनले अब बिभिन्न माध्यमबाट युवाहरुलाई लागु औषध सेवन गर्नु हुँदैन भन्ने सन्देश दिदैछन् ।

उनीसँग पुलिसले हत्कडी लगाएकोदेखि धेरै नमिठा अनुभवहरु पनि छन्, हेर्नुहोस, चितवनमा भेटिए, सँसारमै नभएका अनौठो मान्छे, पुलिसले किन हत्कडी लगायो

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...