परदेशीका घरमा के हुन्छ ? श्रीमतीको मनमा के वितिरहेको छ ! निशु ढकालको यो जीवन्त गीत [भिडियोसहित]



हाम्रो इकोनोमि

गायिका निशु ढकालको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको छ । बाध्यताले श्रीमान बैदेशिक रोजगारका लागि गएपछिका भावनालाई ढकालले गीतमार्फत पोखेकी छिन् ।

आफ्नु जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ त ? भन्ने बिषयलाई भिडियोमा देखाइएको छ । नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन तथा सम्पादन पनि तिमिल्सिनाकै रहेको छ ।

भिडियोमा स्मारिका र किशोरको अभिनय रहेको छ भने भिडियो युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...