प्रधानमन्त्री स्वदेश फिर्ता, कालो झन्डा देखाउन पुगेका तरुण कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

युरोपका विभिन्न देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फिर्ता भएका छन् ।

स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

स्विटजरल्यान्ड, बेलायत, फ्रान्सलगायतका मुलुकको भ्रमण सकी प्रधानमन्त्री ओली फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...