१२ कक्षामा अध्ययनरत एक युवतीको गोप्य भिडियो लिक ! (भिडियो सहित)



 

 

महिलालाई असाध्यै मनपर्ने यौन आसन यस्ता छन !

श्रीमान श्रीमती बिच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।

तर महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं ।

विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन् ।

कक्षा १२ मा अध्ययनरत युवातीको गोप्य भिडियो भएको छ ।

घरमा कोही नभएको क्षणलाइ मौका पारी आपसी समझदारीमा बनाइएको सेक्स क्लिप लिक भएको हो ।

एक अर्कासंग नजिकिदै र सेक्स सम्बन्धी कुरा गर्दै यी जोडीलाइ हेर्नुस भिडियोमा

मस्तिष्क विकास गर्ने केही छन् यस्ता ‘स्मार्ट ड्रग्स्’ !

मानो डे बाल्जक एक फ्रान्सेली लेखक थिए । उनले कफी एक बौद्धिक विकासको महत्वपूर्ण पेय पदार्थ हो भन्ने कुरामा निकै विश्वास राख्थे ।

किनकी उनी स्वयम पनि निकै कफी पिउँथे । कफी पिउने उनको शारिरीक तथा मानसिक अवस्थाकै आवश्यकता स्वरुपको रुटिङ थियो । पेरिसनेर मध्यरातमा खुल्ने एउटा कफीशप थियो । त्यो बिहानसम्म खुल्थ्यो । उनी मध्यरातदेखि विहानसम्म नै त्यही कफीशपमा बसेर लेख्ने गर्थे । उनले त्यो समयावधिसम्म ५० कप भन्दा धेरै कफी पिउँथे ।

कफी पिउने उनको आदात मात्र नभएर त्यसलाई एउटा रुटिङ नै निर्माण गरेर उनी कफी पिउँथे । त्यतिमात्र होइन उनले पिउने कफीको मात्र दिनानुदिन बढाउँदै पनि लगिरहेका थिए । उनले कफी नपिएको वेला उनी लेख्न नै बस्दैनथे । त्यस्तो वेला उनले कफी मुखमा राख्थे । यस्तो वेलामा सैनिकको बटालियनले जत्तिकै छिटो हात र दिमाग चल्ने उनी बताउँथे । उनले आफू बाँचुन्जेल एक सय भन्दा बढि औपन्यासिक कृतिहरु लेखे भने कयौ नाटकहरु पनि लेखे । मुटु फेल भएका कारण उनीको ५१ वर्षमै निधन भयो तर उनको दिमाग जति चल्थ्यो त्यो कफी कै कारण भएको उनको विश्वास थियो ।

सायद त्यो समयमा अन्य ‘स्मार्ट ड्रग्स्’ को विकास भएको थिएन । मानिसहरु फ्रेस हुनको लागि कफी, चिया वा यस्तै केही पेय पदार्थ पिउँथे । यद्दपी अल्कोहलिक पदार्थको भने छुट्टै कथा छ । त्यसवेलाका केही सताब्दीहरुमा कयौं कम्पनीहरुले आफ्ना कामदारहरुलाई दिक्क लागेका वेला ‘ओल्ड कफिन’ खान प्रेरित गर्थे भनिन्छ । तर आज त्यस्तो छैन । किनकी थुप्रै यस्ता ‘स्मार्ट ड्रग्स्’ हरु पत्ता लागिसकेका छन् जसले दिमागको विकासका लागि निकै भुमिका खेल्छ भन्ने वैज्ञानिकहरुको विश्वास छ । किनकी पुष्टि समेत भएको छ नै त्यस्तै ।

अब चर्चा गरौं आधुनिक पछिल्ला सताब्दीहरुमा प्रयोग हुने गरेका स्वस्थ्यलाई फाईदा पुग्ने भनिएका ती ‘स्मार्ट ड्रग्स्’ भनेका के–के हुन्, यसको प्रयोगले शरिरको कुन–कुन भागलाई फाइदा पुग्छ वा हानी वा साईड इफेक्ट के छ ?

उत्तेजना कम गर्ने पिरासेटम
रोमानियाका वैज्ञानिक कर्नेलिय गियगेले ‘स्मार्ट ड्रग’ सन् १९६० को दशकमा पत्ता लगाएका हुन् । यी वैज्ञानिक त्यतिवेला एउटा यस्तो रसायनको खाजीमा थिए जसले मानिसलाई निद्रा लागेको अनुभव दिलाओस् । कयौं महिनाको टेस्टपछि उनले कम्पाउण्ड ६२१५ नामको पदार्थ पत्ता लगाए । यसको साइड इफेक्ट अत्यन्तै कम थियो । यो सुरक्षित पनि थियो तर यसले अपेक्षित काम भने गरेन ।

पछि पिरासेटम पत्ता लागिसकेपछि चाहिँ केही साइड इफेक्ट देखियो । तर केही महिनाको मेहनतमा पिरासेटम केही बिरामीमा परिक्षण गरियो । र त्यसले काम पनि गर्यो । त्यसपछि तत्काल यसलाई आधिकारीकता दिइयो । शुरुमा यसलाई नुट्रोपिक नाम दिइएको थियो । जसको अर्थ माइन्ड बेन्डिङ भन्ने हुन्छ ।

पछिल्लो समय पिरासेटम विद्यार्थी तथा युवा प्रोफेस्नलमाझ लोकप्रिय नै देखिन्छ । यसलाई शारिरीक तथा मानसिक प्रदर्शन बढाउन प्रयोग गर्ने गरिन्छ । यद्दपी अझैपनि यसका शारिरीक र मानसिक क्षमता बढाउँछ भन्ने पर्याप्त प्रमाणहरु भने नभएको बताइन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग