भारतमा फानी भन्दा खत्तरानाक चक्रवात तुफान, नेपालीलाई सुरक्षित रहन अपिल



हाम्रो इकोनोमि

 

केही महिना पहिले भारतका झण्डै तीन राज्यहरुमा आतंक मच्चाएको फाँनी आँधी जस्तै फेरि अर्को आँधी आएको छ । भारतको बंगालबाट सुरु भएको आँधी बंगलादेशमा गएर सकिएको थियो । यसको असर नेपालमा पनि उत्तिकै परेको थियो ।

 

अहिले फेरि भारतमा शक्तिशाली चक्रवात ‘वायु’ भारतको गुजरातमा आउने भनेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गुजरातमा रहेका नेपालीहरुलाई सतर्क र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

 

खबर अनुसार दूतावासले आपत्कालीन उद्धारको लागि उद्धार टोलीसमेत तयारी अवस्थामा राखिसकेका छन् । चक्रवात वायु आउने भनिएको गुजरातमा ठूलौ संख्यामा नेपालीहरुको बसोबास रहेका छ ।

 

दूतावासले उनीहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएको छ । चक्रवात वायु आउने भएपछि भारत सरकारले गुजरातमा रहेका ६० लाख मानीस प्रभावित हुने जनाएको छ ।

 

भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले त्यस क्षेत्रमा आउँने विपत्तमा जनताको साथ दिन र आफु पनि सुरक्षित हुन पार्टी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

 

जेठ ३० गते (बिहिबार)
दिउँसो:देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । राति: देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

जेठ ३१ गते (शुक्रबार) दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

जेठ ३२ गते (शनिबार) दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...