हेलिकोप्टर दुर्घटना हुँदा यात्रु सबैको मृत्यु !



हाम्रो इकोनोमि

 

हेलिकोप्टर दुर्घटना हुँदा ठुलो क्षति भएको छ । अमेरिकाको न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको अमेरिकी सञ्चारमाध्उमहरुले जानकारी गराएका छन् । दुर्घटनापछि भवनको छतमा आगलागी भए पनि तत्काल नियन्त्रणमा ल्याउन सकिएको अमेरिकी अधिकारीले बताएका छन् ।

दुर्घटनामा कोही पनि घाइते नभएको जनाइएको छ । दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो । अमेरिकी मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएक छन् । दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...