राती-राती रुपालाई केटाहरुको फोन आएपछि कृष्ण ओली मिडियामा ! रुदै भने- रुपा लाई छोडेर जाऊ भन्न नि सक्दिँन् (भिडियो )



हाम्रो इकोनोमि

 

सबैको साथ र मायाले कृष्ण वलि र रुपा मगर वलिको जीवनमा खुशी फर्कियो ।

आज भन्दा ठ्याक्कै एक बर्ष अघि दाँग जिल्लामा काम गर्ने क्रममा रुकुकमका कृष्ण वलिलाई करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका थिए ।

देश तथा बिदेशबाट पर्याप्त सहयोग उठेपछि कृष्णले घटना भएको एक बर्ष पुरा भएकै दिन हात हाल्ने योजना बनाएका थिए तर उनको त्यो योजना पुरा हुन पाएन ।

निरन्तर बिभिन्न अँगको अप्रेशनका कारण कृष्ण वलिको हात खुट्टा हाल्ने योजना पछि सरिरहेको छ ।

यसैबिच कृष्णलाई करेन्ट लागेकै दिनको एक बर्षमा शिशिर भण्डारी कृष्ण र रुपालाई भेट्न गएका थिए ।

अघिल्ले दिन उनीहरुको एनिभर्सरी थियो । त्यो समयमा कृष्ण र रुपाले धेरै गुनाशाहरु पोखे ।

रुपालाई बिविध फेक कलहरुले सताउने बताउँदै कृष्णले यस्तो कुराको रहस्य खोले । भिडियो हेर्नुस

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...