महिनामा ३ लाख कमाउँछु, एकै पटकमा खुशी हुने भएकोले ग्राहक पटक–पटक आउँछन् , पुरा भिडियो हेर्नुहोस



हाम्रो इकोनोमि

 

 

पछिल्ला दिनहरुमा नेपालमा भाइरल हुन मानिसहरुले अनेक गर्न थालेका छन् । अरु भन्दा फरक वा दुःख देखाए चाडै धेरैको नजरमा पर्ने गरेको देखिएको छ । यस्तैमा धेरै जना उसको व्यक्तित्वले गर्दा भाईरल भएका छन् त कोहीदुःखका कारण कोही उनीहरुले गर्ने पेशाका कारणपनी भाईरल भइरहेका छन्

 

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईसँग यदी केहीगर्ने क्षमता छ भने तपाई भाइरल बन्न सक्नुहुन्छ । भाइरल हुनेहरुको भिडमा पेशाकै कारण भाईरल हुने मध्य एक हुन कैचिबाली अर्थात डिभिशा शर्मा पनि हुन् । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम पनि गर्छिन् । उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गर्छिन् ।तर पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो हरेक दिन देखिने गर्दछ ।

 

शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक सञ्जालमा भाईरल भएकी हुनुपर्छ । यस युट्यब च्यानलाई दिएको अन्तरवार्तामा उनले आफ्नो एक पटक आएको ग्राहक फेरिफेरि पनि आउँने खुलासा गरेकी छिन् । अर्को कुरा उनको व्यापारमा जुन प्रकारको भिड रहेको छ उनको आम्दानी पनि त्यही प्रकारले बढेको उनको दाबी रहेको छ । उनी खुलेरै सुनाउँछिन् १ महिनामा ३ लाख कमाउँछु ।

प्रियंका चोपडाको यस्तो सेक्सी २५ तस्वीर बाहिरीएपछि भयो बबाल

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए 

एजेन्सी

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...