७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा राजकुमारी पक्राउ, को हुन् उनी ?



हाम्रो इकोनोमि

 

हाम्रो संस्कार अनुसार एक जनासँग मात्र शारिरिक सम्बन्ध राखेको राम्रो मानिन्छ । तर कहिले काँही यस्तो घटनासमेत घट्छ जुन पत्याउन कठिन हुन्छ । तपाईलाई सुन्दा अच्चम लाग्न सक्छ तर यो साँचो हो ।

 

घटना बेलायतको हो मुख्य पात्रचाँहि कतारकी राजकुमारी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।

 

बेलायति संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

 

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो ।

 

बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

 

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइनर ।

 

राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ । एजेन्सिबाट

 

राजधानीमा फिल्म हेर्दाहेर्दै हलभित्रै सेक्स, २३ जना समातिए रंगेहात

 

पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ । शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो ।

 

घटना भारतको राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो । पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो ।

पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए । प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ ।

एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् । परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।

 

गलबन्दीकि लजालु अन्जलीको बहराइनमा मस्ती (हेरौँ ११ तस्बिर)

नेपाली क्लब बहराईनको आयोजनामा सांगीतिक कार्यक्रमको लागि बहराईन पुगेकि गलबन्दी लोकगितकि चर्चित मोडेल अन्जली अधिकारीको मस्ती समाजिक संजालमा देखिएको छ ।

 

प्रकाश सपुतको बोल माया बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी मोडल हुन् अन्जली । यतिबेला प्रकाश सपुतकै गलबन्दी नामक गीतमा पनि यी सुन्दरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

यी दुई गीतमा अन्जली गाउँले लजालु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।

तर उनले दर्जनौं गीतमा निकै हट अवतारमा पनि अभिनय गरेकी छन् । अन्जलीको अभिनय रहेको गलबन्दी अहिले नेपाली युट्युबमा पहिलो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

 

गायक प्रकाश सपुत र शान्तिश्री परियारले गाएको यो गीतमा मौलिक नेपालीपन देखाइएको छ ।

गीतमा अभिनय गर्ने मुख्य कलाकारमा अन्जली अधिकारी र प्रकाश सपुत छन् ।

यतिबेला अन्जलीको लजालु स्वभावको चौतर्फी तारिफ भैरहेको छ । गीतमा उनको पृथक कला देखिन्छ ।

प्रेम गीत ३ को अडिसनमा अन्जली

 

रोमान्टिक सिरिज ‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म प्रोडक्सनले आफ्नो तेश्रो संस्करण ‘प्रेम गीत ३’ को गीत पात्रका लागि अडिसन सुरु गरेको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।

 

२७१४ जना आवेदकहरुबाट टप २५ फाइनल अडिसनका लागि छानिएको थियो । अब २५ जनाको अडिसनपछि एकजना प्रमुख भुमिकाको अभिनेत्री छानिनेछ । २५ जना सुन्दर अभिनेत्री तथा मोडलहरुले गीत क्यारेक्टरका लागी अडिसन दिन सुरु गरेका छन् ।

 

छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

 

आइतवारदेखि सुरु भएको अडिसनमा पहिलो दिन गलबन्दी र बोल माया फेम अन्जली अधिकारी, चलचित्र सय कडा दस अभिनेत्री करुणा श्रेष्ठ, दिभ्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग, तमन्ना केसीले आफ्नो प्रतिभा देखाईसकेका छन् ।

आसुसेन को क्रियटिम टिमले हरेक दिन ६–६ जनाको अडिसन लिनेछ भने बिदेशमा रहेकाहरुसँग अन्तिम दिन अलिकति फरक किसिमले अडिसन लिइने निर्देशक छेतेन गुरुङले बताए ।

 

निर्माण पक्षले अडिसनमै चलचित्रमा रहने सेटको डिजाईन समेत गरेको थियो । कलाकार छनौट गर्न चलचित्रकै जस्तो सेट डिजाइन गरेर अडिसन लिने यो शैली यसअघि नेपाली चलचित्र क्षेत्रमा भएको थिएन ।चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते नेपालभर प्रदर्शन हुँदैछ ।

 

नेपाली सन्नी लियोनी, बाहिरीयो होस उँडाउने यस्तो २५ सेक्सी तस्विर

 

झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।

 

 

जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए ।

 

‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको थियो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।

 

ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । त्यसपछि त उनी नेपाली मिडियामा भाइरल बनिन् । अदितीका केही तस्बिर अहिलेपनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

इस्टाग्राममा अदितीका पनि लाखौँ फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् ।

सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने जमेर अभिनय गरेकी छिन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी थिइन् ।

भारतीय समचारले पोर्न स्टार सनी लियोनी संग तुलना गर्दै गर्दा कतै उनी पनि सनिकै पथमा त छैनन् भन्ने प्रश्न समेत खडा गरेको छ । खास कुरा आउने समयले बताउला । तर उनी नेपाली चलचित्र क्षेत्रमा निक्कै सफल नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । हेरौ केही अवतार

प्रतिक्रिया दिनुहोस
शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...

विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियानमा एमाले

      नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन...

गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...