विवाह सकिने बित्तिकै रुनुको सट्टा आफ्नो बेहुलासँग खेतमा बेहुलीले गरिन् यस्तो खत्रा डान्स (भिडियो)



हाम्रो इकोनोमि

 

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भैरहेको छ । जहाँ एक बेहुला र बेहुली आफ्नै विवाहमा खेतमा नाचिरहेको देख्न सकिन्छ ।

बेहुला बेहुलीको त्यस्तो डान्स देखेर जो कोही चकित पर्न सक्छन् ।

सामान्यतया सबै प्राय बेहुली आफ्नो विवाहमा रुने गर्छन् तर यी बेहुली रुनुको सट्टा उल्टो आफ्ना श्रीमानसँग खेतमा उठबस गर्दै नाचिरहेकी छिन् ।

उनको डान्स हेरेर सबै हाँसिरहेका थिए । तर नाच्दाँ नाच्दैँ बेहुलीको साडीले धोका दिएपछि भने उनले नाच्न छोडिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...