११ वर्षमै छोरी पाएकी भावनालाई यी दिदीले दिइन् काठमाडौँमा आफ्नै घर (भिडियोसहित)



हाम्रो इकोनोमि

 

११ वर्षमै छोरी जन्माएकी बर्दियाको गेरुवा गाँउपालीकाकी भावना बस्नेतका लागि भगवान बनेर आएकी छिन्, सुस्मिता कार्की ।

उनले ११ वर्षीय आमा भावना, उनकी छोरी र उनका पतिलाई काठमाडौँमै घर दिएकी छिन्।

काठमाडौँमा घर पाएपछि दुबै जना खुसी छन्। भावना र नन्दको दुख देखेर उनीहरुलाई आफ्नै घरमा आश्रय दिएकी सुस्मिता कुराकानीका क्रममा भावुक बनिन्।

उनीहरुलाई आफ्नो घरमा ल्याएर आफै भाइ, बहिनी जसरी राख्ने सुस्मिता बताउछिन्।

आश्रय पाएसँगै भावनाको अधुरो पढाई पनि पुरा गर्ने सुस्मिताले बताएकी छिन्। पुरा जानकारीका लागि हेर्नुहोस्

भिडियो

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...