कृष्ण ओली ९ दिन देखी हस्पिटल डाक्टरले यसो भने(भिडियो)



हाम्रो इकोनोमि

 

 

कृष्णको लागि कृतिम हात र खुट्टा राख्ने तयारि हुँदै छ भने उनको हातको लागि कहाँ बाट राम्रो र पैसा पुग्ने गरि उपचार हुन्छ भनेर अहिले हस्पिटल हेर्दै बसेको छ यो जोडी।

आकास्मात बिधुत मर्मत गर्ने क्रममा करेन्ट लागेर उनको हात खुट्टा नै काट्नु पर्ने अवस्था आएको थियो ।

२१ वर्षीय कृष्ण ओलीको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ र फुर्तिला देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ।

बिधुत प्राविधिक पढेका उनी तुल्सीपुरमा बिधुत विस्तारको काम गर्दै आएका थिए ।

गत जेठ २५ गते बिधुत लाइन विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे।भिडियो:

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...