पथरी रिना काण्डको बास्तबिकता बाहिर आएरै छाड्यो,कमल नेपालको अगाडीकै प्लान यस्तो डरलाग्दो (हेर्नुहोस कुराकानी)



हाम्रो इकोनोमि

 

पछिल्लो समय पथरी काण्डले युटुब देखि सोसल मिडिया छाएको छ।

मृतक रिनाको घटनालाई लिएर केहि विश्लेषकले भने रिना चरित्र सकिएकी आइमाई घोषणा गरेका छन।

हाम्रो समाजमा पर पुरुष संग सारीरिक सम्पर्क गरि आफ्नो श्रीमानलाइ लत्याउनेलाइ चरित्र हिन आइमाई भन्ने गरिन्छ भन्दै दुई विश्लेषक बीच चर्काचर्की परेको छ।

उक्त घटनाको बारेमा खासै राज्यले चासो नदिएको भन्दै आफै अब उक्त ठाउँ सम्म पुग्ने समेत टिमबाट बाहिर आएको छ।

पथरी काण्डमा जोडिएका कमल नेपाल भनिने रिनाका प्रेमीलाइ जुताको माला लगाएर घुमाएर छाड्ने समेत यी दुई युवाले बताएका छन।

हेरौ अब उक्त भिडियो कुराकानी:

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...