को बन्छ करोडपती कार्यक्रममा रबि लामिछाने सहभागी हुन जाँदा उनका समर्थकहरुबाट यस्तो सम्म गरियो ! भिडियो हेर्नुहोस्



हाम्रो इकोनोमि

 

पछिल्लो समय निकै नै लोकप्रिय बन्दै आएको टेलिभिजन शो “को बन्छ करोडपति लाइभ” हेर्न पुगेका दर्शकहरुले आफूहरुलाई बोलाएर अलपत्र पारेको भन्दै आपत्ति जनाएका छन् ।

 

महानायक राजेश हमालले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा चर्चित सञ्चारकर्मी रवि लामिछाने राष्कोट सामुदायिक अस्पताल सहयोगार्थको लागि सहभागी हुने भनेर व्यापक प्रचारप्रसार गरेको थियो ।

 

कार्यक्रम लाइभ हेर्न दुई सय जनालाई फ्रि टिकट भनेर भनिए पनि सयौं दर्शकलाई आज कार्यक्रममा सहभागी नदिए पछि रवि लामिछाने समर्थकहरुले यसरी गुनासो गरेका थिए ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...