को थियो त पथरी काण्डमा रिनालाई बाहिर बोलाउने ब्यक्ति ? यसरी भयो खुलासा (भिडियो हेर्नुहोस)



हाम्रो इकोनोमि

 

मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसकेको कारण परिवारले आज अन्तिम दाहसस्कार गरेका छन

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको नग्न अवस्थामा शव स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेका प्रहरीले सुरुमा घरको बार्दलीबाट खसेर मृत्यु भएको हुनसक्ने बताउँछन्। प्रहरीको यो भनाईले स्थानीयबासी आक्रोशित बन्छन् ।

भिडियो हेर्नुहोस्

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...