सोनम कपुरको अवतार प्राय सँधै उदाङ्गो [यी ३६ तस्विर हेर्नुहोस्]



हाम्रो इकोनोमि

गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो ।

सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि ।

बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ ।

उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।

बलिउडकी टप फेशनिस्टा मानिने सोनम त्यही कारण पनि फेसनमा नयाँ–नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।

सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ ।

मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।’

फेसन डिजाइनरहरुले भन्ने गरेका छन्, सोनम कुनैपनि फेसन गर्नका लागि कतिपनि कञ्जुस्याँइ गर्दिनन् ।

भोग म्यागजिनका फेसन डाइरेक्टर अनिता श्राफ अदजानिया भन्छिन्, ‘सोनम फेसनको लागि आफुले आफैलाई कुनै बक्समा बन्द गर्न चाहन्न् ।

अर्थात हरेक किसिमको फेसन ट्राई गर्छिन् ।’

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...