पथरी काण्ड : सिसीटिभी फुटेजमा देखिएको रिक्सावाला मिडियामा, उनले खोले अर्को रहस्य ! (भिडीयो)



हाम्रो इकोनोमि

 

घटनाको छानविन हुने क्रममा घटनास्थल नजिकको सिसिटिभी क्यामेराको फुटेजहरु पनि सार्बजनिक भएका छन ।

उक्त फुटेजमा एकाबिहानै केहि मानिसहरु र एक रिक्सा चालक देखिएको थियो । क्यामेरामा कैद भएका रिक्सा चालक अन्तत मिडियामा आएका छन ।

उनले रिक्सामा केहि वस्तु बोकेर लागेको र पछी खाली फर्केको देखिएको छ । त्यस पछी उनि घटनामा संकास्पद बनेका थिए ।

उनै रिक्साचालक मिडियामा आएका छन र अर्को कुराको खुलासा गरेका छन । भिडियो हेर्नुहोस :

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...