के तपाइ बिहान खालि पेट चिया पिउनुहुन्छ? यस्ताे घातक हुन्छ। भिडियाे
चिया नेपालि समाजकाे एक अभिन्न चिज मानिन्छ। जसालाइ हामिहरू चाहेर पनि नजअन्दाज गर्न सकिदैन।
जुन दिन बिहान चिया पिइदैन यस्ता लाग्छ कि दिनकाे सुरूवात नै भएकाे छैन।
नेपालमा नास्ता भन्दा पहिले अधिकांस मानिषहरू चिया पिउने गर्दछन, के तपाइलाइ ग्छ कि यसाे गर्नु राम्राे बानि हाे? अनुसन्धान का अनुसार बिहान खालि पेटमा चिया पिउनु अति नै धातक मानिन्छ खासगरि याे गर्मि माैसममा बाकि प्रसंग हाेराै याे
भिडियाे बाट