रिनाकाे लास ४ जनाले ठेलामा हालेर ल्याएका रहेछन् सिसि टिभीमा देखियाे | (भिडियो)



हाम्रो इकोनोमि

 

गत शनिबार बिहान उनि आफ्नै डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिनाको बास्तबिकता अजै पनि प्रहरीले पत्ता लगाउन सकेको छैन तर अहिले प्रहरीको अनुसन्धानको सुइ भने उनको ब्याइफ्रेन्ड तिर मोडिएको छ ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका छन् ।

उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

उक्त घटनालेपछि बैदेशिक रोजगारमा रहेका मृतक रिनाका श्रीमान् पनि नेपाल फर्किसकेका छन् । उनले आफ्नी श्रीमतीको हत्या बिषयमा सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । घटना थप रहस्यमय बनिरहेको बेला मृतक रिनाकी आमा पनि मिडियामा आईसकेकी छिन् ।

यसै क्रममा एक स्थानीयले घटना भएको रातको डरलाग्दो खुलासा गरेका छन । उनका अनुसार राती ४ जना पुरुष र एक जना महिलाले गाडीको पछाडी नग्न रिनाको शव ठेलामा घिसारेर ल्याएको देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...