पथरी काण्ड :- रिनाको साथीहरूले खुलाए घटनाको अघिल्लो रातको नालीबेलि, आधा घण्टा कहाँ हराइन् रिना ?(भिडियो)



हाम्रो इकोनोमि

 

मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ ।

पथरीमा बजारमा बिगत ९÷१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक गर्नेहरुले देखि प्रहरीलाई खवर गरेका थिए ।

उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमन संग डेरामा बस्दै आइकी थिन ।

आमा र छोरा रातको १२ बजे सम्म मोवाईल चलाउदै बसेको छोरा साइमन बस्नेत बताउछन ।मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो ।

पथरी हत्या काण्डमा रिनाको साथीहरूले घटनाको बारेमा केहि नयाँ रहश्यहरु खुलाएका छन । घटनाको अघिल्लो रात र दिनमा भएको घटनाहरु उनीकै साथीहरुले बताएका छन।

अघिल्लो दिन छिमेकीको घरमा भएको जन्मदिन मनाएर त्यहि नजिकै भएको कन्सर्टमा गएकी रिना र उनका साथिहरुले अघिल्लो दिन रिना आधा घण्टा हराएकी थिईन भनेका छन।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...