Logo
  • (current)
  • मुख्य खबर
  • राजनीति
  • समाचार
  • विचार
  • उर्जा
  • अर्थ-बाणिज्य
  • मनोरंजन
  • कुराकानी
  • खेल
  • शिक्षा
  • विश्व
  • विविध
  • भिडियो

न त हातको औला नै छ न त जिब्रो नै सबै खाइन आफैले, आमा बुबाले पनि छाडे ! यस्तो छ अवस्था मुटु दरो परेर हेनुहोस (भिडियो)


प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  १४ : २९  बजे


हाम्रो इकोनोमि

 

 

लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अलैचेफाँट की ५ वर्षिया सोनालिका रामदाम निकै कष्ठकर जिवन जिउदै आएकी छन् ।

सानैमा आगोमा परेपछि उनलाई उनका आमा बाले छोडेपछि उनि हजुबा हजुरआमासंग बस्दै आएकी छन् ।

उनका हातका औँला आफैले खाएर केहिपनि छैनन् ।

खुट्टाका औला लगभग झरीसकेका छन् ।

दाँतले जिब्रो टोकेर आधा काटिएको छ । डाक्टरले उपचार सम्भव हुने भनेपनि आर्थिक अवस्था कमजोर भएपछिसोनालीकाको उपचारका लागि परिवारका सदस्यले सहयोगको अपिल गरेका छन् ।

न त हातको औला नै छ न त जिब्रो नै सबै खाइन आफैले, आमा बुबाले पनि छाडे ! यस्तो छ अवस्था मुटु दरो परेर हेनुहोस

प्रतिक्रिया दिनुहोस
संबन्धित
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...

Music My Life
  • ताजा
  • लोकप्रिय
१०५ अंक घट्यो सेयर बजार
यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय
शनिवार र आइतवार सार्वजनिक विदा
जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ
1
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय
2
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग
3
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू
4
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम
5
पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन :
Music My Life
हाम्रो समुह
अध्यक्ष : हेमराज सिलवाल
सम्पादक : रामहरि सिलवाल
प्रबन्ध निर्देशक : अनिता श्रेष्ठ
हाम्रो बारेमा
  सूचना विभाग दर्ता नं : १२१४/०७५-७६
 सपर्क ठेगाना : अनामनगर,काठमान्डौ
 सपर्क नंबर : +977 9841316593
 इ-मेल : [email protected]
© 2026 Hamro Economy
By appharu.com