२० बर्षदेखी कोठाभित्रै अन्जु पन्तकी दिदी,आमाको हालत यस्तो (भिडियो)



हाम्रो इकोनोमि

 

आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् ।२० बर्षदेखी कोठाभित्रै अन्जु पन्तकी दिदी,आमाको हालत यस्तो (भिडियो)

उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् ।

बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हिट हुन थाले तर वालाको जीवनमा रुप दुख आइपर्यो ।गायिका वाला अहिले पनि काठमाडौंको घरको कोठामै छिन् ।

उनलाई बाहिरको संसार के हो थाहा छैन । ठ्याक्कै १८ बर्ष पुरा भयो वाला घरबाट बाहिर ननिस्किएको ।

अचम्म लाग्नेकुरा त यो छ की उनी रातदिन कहिल्यै पनि सुत्दीनन् । उनी ३० बर्षदेखी सुतेकी छैनन् ।

भन्छिन्म लाई निद्रा भनेको थाहा नै छैन, कत्तिपटक बेहोस् हुने इन्गेक्छन् लगाइयो तर बेहोस् हुन्न ।

उनी वाला ७८ बर्षकी आमा बिगत २० बर्षदेखी ओछ्यानमै छिन् । उनै आमाका लागी उनले गीतसंगीत मात्र हैन, पुरै जीवननै समर्पित गरेकी छिन् ।

वाला आँफैपनि ढाडको समस्याले ग्रसित छिन् । गीत गाउने धोको हुँदा हुँदै उनले गाउन पाएकी छैनिन् ।

भिडियो

भिडियो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...