१३ बर्षिय छोरी बलात्कार गर्ने बाबु पक्राउ ! (भिडियो सहित)



हाम्रो इकोनोमि

 

पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन् ।

बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् ।

त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट गत बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

नुवाकोटबाट पक्राउ परेका उनलाई राती नै चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भिडियो

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...