देव बोहरा र रोशनी भण्डारिको उत्कृष्ट अभिनयमा “चल्दा चल्दै”…(भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

नेपाली साँगीतिक बजारमा दिन प्रतिदीन नयाँ गीति कोसेली सार्बजनिक हुने क्रम जारी छ र यही क्रमको निरन्तरता संग संगै देब बोहरा र रोशनी भण्डारीको उत्कृष्ट अभिनय रहेको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

अमित बाबू रोकायको उत्कृष्ट लय,टर सिङ प्ज्न मगरको शब्द, रेमो याज रैन घर्ती मगर र लक्ष्मी परियारको सुमधुर आवाजले सजिएको खिम बहादुर पुन र टर सिङ पुन मगरको गीति कोसेली “चल्दा चल्दै…” सार्बजनिक भएको हो।

निशान एस केको निर्देशन, सुशील डाङ्गीको छायांकन, देब बोहरा र रोशनी भण्डारीको अभिनय रहेको ‘चल्दा चल्दै’को म्यूजिक भिडियोलाई प्रकाश एस के ले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो–

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...