सनि लियोनिको यस्तो डान्सले मच्चायो हंगामा (भिडियो हेर्नुस्)



हाम्रो इकोनोमि

 

 

बलिउड अभिनेत्री सनी लियोन सामाजिक सञ्जाल प्रयोग निकै धेरै गर्छिन ।

उनी आफ्ना कृयाकलाप सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नमा निकै सक्रिय छिन्।

केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो सेयर गरिरहेकी छन्। उनले सेयर गरेका सामग्रीले निकै चर्चा पाउने गरेको छ ।

यसै क्रममा हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो।

जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो। फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन्।

उनको निकै कामुक डान्स हेरेर दर्शकहरु पनि निकै मुग्ध भएको भिडियोमा देख्न सकिन्छ ।

सोही गीतमा आफूले नाटक घरमा डान्स गरेको भिडियो सनीले राखेपछि सो भिडियो रातारात भाइरल भएको हो । जहाँ उनको डान्स हेरेर मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको देखिन्छ। उनीहररू उफ्रीउफ्री नाचिरहेको देखिन्छ। भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो गीतमा फ्यानको यस्तो रेस्पोन्सका लागि प्रेम।’

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...