कुरिलाे खानुहोस पिशाब पाेल्ने,पेटकाे ट्युमर,घाँटीमा भएकाे संक्रमणबाट बच्नुहोस!!!



हाम्रो इकोनोमि

 

अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ ।

नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ

काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ ।

एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ

अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ ।

नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ

काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ

अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...