अमेरिकामा बालिकामाथि एक हजार जनाले गरे बलात्कार !



हाम्रो इकोनोमि

 

नियमित रुपमा संसारबाट यौन शोषण भएको घटना आउने गरेको छ ।

जसमा केही त यस्ता घटना हुन्छन् कि हामीलाई मानव भन्न पनि लाज लाग्छ । यस्तै एक घटना दुई वर्षअगाडि अमेरिकामा घटेको छ ।

जहाँ पेन्सिलवेनियाको फिलाडेल्फियामा एक बालिकालाई बन्धक बनाएर उसका साथमा १ हजार जनाले सामूहिक बलात्कार गरेको खबरले सनसनी मच्चाएको छ ।

पीडित त्यो समय १४ वर्षकी थिइन् ।

उनले आफ्नो जिन्दगी २ वर्ष नरकमा बिताइन् । जब उनी दरिद्रको जालबाट छुटेर आइन् तब खुल्यो वास्तविक रहस्य ।

उनलाई मुक्त गर्नका लागि परिवार र प्रहरीले सहयोग गरेका थिए । प्रहरीले यो घटना दर्ता गराएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

एक अमेरिकी पत्रिकाकाअनुसार त्यो समय १४ वर्षीया बालिका आफ्ना बाबुआमासँग झगडा गरेर घर छोडेर निस्किएकी थिइन् ।

यसपछि उनी मानव तस्करको पञ्जामा परिन् ।

उनलाई तस्करले एक होटलमा बन्धक बनाएर राखेका थिए । उक्त होटलमा घण्टाको हिसाबले ग्राहक आउँथे र बालिकासँग जर्बजस्ती सम्बन्ध राखेर जान्थे ।

आश्चर्यजनक कुरा त यो थियो कि धन्दामा लागेका व्यक्तिहरु सामाजिक सञ्जालमा विज्ञापन गर्थे र ग्राहकहरु सम्पर्क गरेर होटलमा आउँथे ।

होटलका मालिक पनि यस घटनामा जोडिएका छन् ।

जब बालिका यी तस्करको चंगुलबाट मुक्त भएर प्रहरीलाई यो कहानी सुनाइन तब प्रहरी पनि चकित परेको छ ।

बालिकाले आफ्नो बयानमा २ वर्षमा १ हजारभन्दा बढी व्यक्तिले शारीरिक सम्बन्ध राखेकाे दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...