५१ जनाकाे ज्यान जाने गरि भएकाे युएस बंगला विमान दुर्घटनाको सीसी टीभी फुटेज सार्वजनिक (भिडियाे)



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत वर्ष भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ ।

२०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनाबारे धेरै पूर्वाअनुमान र स्केच गरिए पनि खास भएको के थियो भनेर अहिलेसम्म कुनै दृश्य सार्वजनिक भएको थिएन ।

विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको सम्बाद दुर्घटना लगत्तै बाहिरीए पनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन ।

विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फुटेज मेरोलगानीले फेला पारेकाे छ ।

कसरी भएकाे थियाे दुर्घटना भिडियाे हेर्नुहाेस्

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...