दुध बिक्री नभएपछि कृषकहरुले यस्तो गरे ! (तस्वीरमा हेर्नुहास्)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ ।


