भूतप्रेत छ वा छैन होला ? देखियो क्यामेरामा कैद बिस्वासै गर्न नसकिने यस्तो दृश्यहरु – हेर्नुहोस (भिडियो सहित)



हाम्रो इकोनोमि

 

भुत भने पछी जो कोहिलाई डरको आभाष हुन्छ |

भुत साच्ची कै हुन्छ वा हुदैन भन्ने कुरा खास प्रमाणित नभए पनि मानिसहरु हुन्छ भन्नेमा बिस्वास गर्दै आइरहेका छन् |

बिज्ञानको कुरा गर्न हो भने त भुत भन्ने कुरा हुदै हुन्न तर पनि मानिसहरु विस्वास गर्न सक्दैनन् की भुत हुदैन नै भने किन भुतप्रेतको कुरा हुन्छ गरिन्छ त ?

यस बिषयमा ठोस प्रमाण नभेटिए पनि बेला बेला यस्ता दृश्यहरु क्यामेरामा कैद हुदा हामी बिस्वास गर्न बाध्य हुन्छौ भुत त हुने नै रहेछ |

तलको भिडियोमा हेर्नुहोस के क्यामेरामा कैद भएको भुत नै हो त ?

https://www.youtube.com/watch?v=4yNOsQjXKe4

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...