राजेश हमाललाई अंग्रेजी यसरी बाेल्न सिकाएकी थिइन् करिश्माले (भिडियाेसहित)



हाम्रो इकोनोमि

 

आज भन्दा केहि वर्ष अगाडी करिश्मा मानन्धरले राजेश हमाललाई अंग्रेजीमा बाेल्न सिकाएकी थिइन् ।

मानन्धरले हमाललाई अंग्रेजीमै माया गर्न,बाेल्न र हाँस्न पनि सिकाएकी थिइन् ।

मानन्धरले त्यतिबेला एस् एल् सी पनि दिएकी थिइनन् जती बेला उनि अंग्रेजीमा बाेल्थीन् ।

उनले त्याे अंग्रेजीमा बाेलेकाे समय देखी आज  सम्म एस् एल् सी दिएकी थिइनन् । अहिले उनले एस्ईई परिक्षया दिइरहेकी छिन् ।

मानन्धरले राजेशहमाललाई अंग्रेजीमा बाेल्न सिकाएकाे भिडियाे यस्ताे छः

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...