हेर्दा हेदैं यसरी खरानी बन्यो दुई तले घर !



हाम्रो इकोनोमि

 

झापाको दूधेमा आगलागी हुँदा काठको दूईतले घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो लागेको आगोले स्थानिय भगिरथ शिवकोटीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा आगोलाग्दा डेरागरी बस्ने शंकर ठाकुर र अम्मर भुजेलको समेत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको बेला आगो लागेको स्थानीयबासी बताएका छन् । विजुली सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागी स्थानिय,प्रहरी तथा दमक नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...