बुटवल–नारायणगढ छ लेन सडकको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ छ लेन सडकको आज शिलान्यास गर्ने भएका छन । आज बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीले वुटावलमा आयोजित एक विशेष समारोहकै बीचबाट छ लेनको सडकको शिलान्यास गर्न लागेका हुन ।

 

पूर्वासको पूर्वाधार तयार गर्न केन्द्रीत रहेको सरकारले पछिल्लो समय महत्वपूर्ण परियोजनालइ विशेष महत्व दिएर अघि बढाउन सुरू गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुटवल नारायणगढ छ लेन सडकको निर्माणले त्यस क्षेत्रकोमात्र नभइ समग्र देशकै विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । यस छ लेनको सडकले एकैपटक तीन प्रदेश जोड्ने छ ।

प्रदेश तीन, गण्डकी प्रदेश र प्रदेश ५ लाइ यस सडकले छुनेछ । सडकको शिालान्यास हुने भएपछि त्यसक्षेत्रका राजनीतिकर्मीदेखि जनतासम्मले समाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...