होलीकैं दिन सार्वजनिक भयो संसार रुवाउँने यस्तो तस्वीर !



हाम्रो इकोनोमि

 

हिजो नेपाल लगायत विश्वका ७० भन्दा धेरै देशहरुमा रंगहरुको पर्व होली मनाइएको छ ।

नेपालको काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा होलीको रौनकता छाएको थियो । तराईमा आज होली पर्व मनाइदैंछ ।

यस अवसरमा प्रदेश नम्बर दुई सरकारले आज र भोली सार्वजनिक विदा दिने निर्णय समेत्त गरेको छ ।

एका तिर हर्ष उल्लासका साथ होली मनाइरहँदा अर्को तिर सडकमा भिख माग्दै गुजारा गरिरहेकी एक महिलाको प्रतिनिधिमुलक तस्वीर भाइरल भएको छ । सामाजिक सञ्जालमा अहिले यो तस्वीर एकदमै चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...