होलीकैं दिन सार्वजनिक भयो संसार रुवाउँने यस्तो तस्वीर !
हिजो नेपाल लगायत विश्वका ७० भन्दा धेरै देशहरुमा रंगहरुको पर्व होली मनाइएको छ ।
नेपालको काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा होलीको रौनकता छाएको थियो । तराईमा आज होली पर्व मनाइदैंछ ।
यस अवसरमा प्रदेश नम्बर दुई सरकारले आज र भोली सार्वजनिक विदा दिने निर्णय समेत्त गरेको छ ।
एका तिर हर्ष उल्लासका साथ होली मनाइरहँदा अर्को तिर सडकमा भिख माग्दै गुजारा गरिरहेकी एक महिलाको प्रतिनिधिमुलक तस्वीर भाइरल भएको छ । सामाजिक सञ्जालमा अहिले यो तस्वीर एकदमै चर्चामा रहेको छ ।


